सम्पादकीय

सुरक्षामा देखाईएको चासो सान्र्दभिक

जिल्लामा बिगतका बर्षहरु झै यो बर्ष चोरीका घटनाहरु धेरै भएका छैनन् । बिभिन्न खाले मेला पर्व र बिशेष समयमा सदरमुकाम भित्र हुने विभिन्न अन्य अपराधिक गतिविधिहरु नियन्त्रणका लागि प्रहरीले नागरिकसँग गरेको व्यवहार परिवर्तनले पनि...

पुरा पढ्नुहोस
पोषण सुधारका लागि हाम्रो कर्तव्य र दायित्व

अचेल अधिकारको चर्चा धेरै हुन्छ । हामीलाई यो अधिकार पुगेन, त्यो अधिकार पुगेन भनेर माग भइरहन्छ । आन्दोलन भइरहन्छ । कतै महिला अधिकारको कुरा । कतै आदिवासी अधिकारका कुरा । कतै दलित अधिकारका कुरा...

पुरा पढ्नुहोस
राज्यको नजरमा नपरेको महावु धाम

अहिले मुलुकमा परिवर्तनलाई संस्थागत गर्ने तयारीमा छ । देश संचालन गर्ने नेता र नेतृत्वहरुले भित्रि मनबाट चाहना गरेनन् भने यो परिवर्तन पनि संस्थागत हुन नसक्ने आशंकाहरु त्यतीकै देखिएका छन् । केही नेता र राज्य...

पुरा पढ्नुहोस
समृद्ध नेपालको बहस अहिलेको आवश्यकता हो

फरक विचार र स्वस्थ आलोचना लोकतन्त्रको विशिष्ट सौन्दर्य हो । यो कुरा सवैलाई थाहा छ । बहुदलीय पद्दति र संस्कृतिको शीरोधार्य गरिसकेपछि स्वाभाविक रुपमा भिन्न–भिन्न विचार, फरक–फरक दल र अलग–अलग मान्यताबाट परिचालित हुनुलाई अस्वभाविक...

पुरा पढ्नुहोस
प्रविधि र आवश्यकताका आधारमा विकास दिए प्रभावकारी हुन्छ ।

बिकास सवैको आवश्यकताको कुरा हो । विकास सवैको चाहना अनुसारको हुनुपर्दछ भन्ने कुरा पनि अहिले निकै महत्वका साथ उठेको छ । हाम्रा गाउँघरमा भएका कतिपय बिकासहरु एकवर्ष नपुग्दै भगनावशेष हुने अवस्थामा पुगेका छन् ।...

पुरा पढ्नुहोस
ओली सरकार र प्रचण्डको सरकार

केपी ओली नेतृत्वको सरकारलाई काँध हालेर जसरी प्रचण्डले नयाँ सरकारको गठन गरेका थिए । उनले ओलीलाई सरकार प्रमुख बनाउनु भन्दा अघि आफु पनि देशको प्रधानमन्त्री भैसकेका थिए । लामो अनुभव नभएपनि छोटो अनुभव संहालेका...

पुरा पढ्नुहोस
सहमतीको सरकार नेपालमा असभ्भव जस्तै

नेपाल अविकसित मुलुक भनेर बिगत धेरै बर्षदेखि अन्तराष्ट्रिय दाताहरुको माझमा परिचित छ किनकी यहाँका नागरिकहरु त गरिव छन् नै नेता र नेतृत्व गर्नेहरुको शैली पनि गरिव नै छ । यही कुराले होला अहिलेसम्म नेपालको...

पुरा पढ्नुहोस
सिमा“कन, गाउ“ र नगरपालिका न्यायोचित हुनुपर्दछ

देशले परिवर्तनको संकेत गरेको छ । देशकाके परिवर्तन सँगै नेपाल र नेपालीहरुको भाग्य र भविष्य समेत परिवर्तन हुने संकेतहरु देखिएका छन् । बिगत देखि कुनै न कुनैको साहारामा सत्ता प्राप्ति गर्नुपर्ने बाधयकारी नीतिलाई समेत...

पुरा पढ्नुहोस
अविश्वासको बाटो र समय गतल भएकै हो

लोकतान्त्रिक पद्धती अंगालेको र लोकतन्त्रलाई पुर्ण रुपमा विश्वास गर्ने देशहरुका लागि सरकार परिवर्तन बहुमत र अल्पमत निकै सामान्य कुरा हुन् । बहुमत गुमाएपछि पुनः अर्को सरकारको गठन प्रक्रिया स्वभाविक हो तर कही नभएको जात्रा देखाएर...

पुरा पढ्नुहोस
सरकार बनाउने र गिराउने खेल कहिले सम्म ?

यतिवेला संसदमा वर्तमान सरकारका प्रधानमन्त्रीप्रति संसद्को विश्वास छैन भनी अविश्वासको प्रस्ताव दर्ता भएको छ तर, सरकारका पक्षबाट त्यसप्रकारको प्रस्तावको प्रतिवाद गर्ने क्रममा गैरसंवैधानिक तथा गैर राजनीतिक उपाय र भाषाको प्रयोग व्यापक रूपमा भएको छ...

पुरा पढ्नुहोस